काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश भएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो।












प्रतिक्रिया