चालकविरुद्ध वन ऐन अनुसार मुद्दा दर्ता गर्ने

वन कार्यालयले प्रारम्भिक अनुसन्धान सकेर अब चालकविरुद्ध राष्ट्रिय वन ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । चालकले बयानमा काठको स्रोतबारे स्पष्ट जानकारी नदिएको बताइएको छ । वन कार्यालयले काठ र ट्र्याक्टर जफत गर्ने प्रक्रिया पनि अगाडि बढाउने जनाएको छ । यो घटनाले बुद्धशान्तिका भित्री सडक काठ तस्करीका लागि प्रयोग हुने गरेको स्थानीयको आशंकालाई बल…