पुवा खोलामा बेलिब्रिज निर्माण संगै इलाम जान सहज

इलाम - सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, इलाम नगरपालिका(९ र ११ लाई जोड्ने यो पुल ४८।६ मिटर लामो छ । पुल नहुँदा विशेषगरी वर्षायाममा यो सडक पूर्ण रूपमा बन्द हुने र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले भने, ‘पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर…