झापा-सरकारी अधिकारीहरूले पछिल्ला वर्षमा विषालु सर्पको डसाई बढ्दै गएको बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीडितको सङ्ख्या वर्ष नै थपिँदै गएको जनाएको हो । महाशाखाका प्रमुख डाक्टर चन्द्र झाले तीन वर्षअघिसम्म १० प्रतिशतसम्म मात्रै विषालु सर्पले डसेको बिरामी आउने गरेकामा अहिले त्यो बढेर १८ प्रतिशतसम्म पुगेको बताए । पछिल्ला वर्षमा तराईमा पाइने विषालु…