जनै पूर्णिमाकाे परम्परा

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वाम् अनुबध्नामि रक्षे मा चल मा चल दानवीर बलि राजा र रक्षा सूत्रको कथा   पुरानो समयको कुरा हो। असुर वंशका राजा महाबली (बलि राजा) अत्यन्त शक्तिशाली, दानी र सत्यवादी थिए। उनले आफ्नो बल र तपस्याको प्रभावले स्वर्गलोकसम्म जिते। इन्द्रादि देवता पराजित भए, र देवलोकका अधिकार बलि राजाले…