मेचीनगर– मेचीनगर नगरपालिकामा दुई महिलामा जापानी इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ । नगरको स्वास्थ्य शाखाले वडा नं. ३ र ५ की दुई महिलामा सङ्क्रमण देखिएपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि तयारी थालिएको जनाएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार मेचीनगर-३ की ३६ वर्षीया र वडा नं. ५ की ५५ वर्षीया महिलामा उक्त…