नेपालमा आयो उडने कार

[caption id="attachment_16042" align="alignnone" width="720"] air car[/caption] काठमाडौं : अब नेपालमा पनि उड्ने कार भित्रिएको छ । पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारीसाधनले इतिहास रच्ने भएको छ । नाडा अटो सो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल  ल्याइएको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने…